अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने

२ दिन पहिले

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् ।  हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक […]
पुरा समाचार पढ्नुहोस्