‘गुड बाई’ प्रताव दाइ

३ दिन पहिले १५

नेपाली सिनेमा क्षेत्रका एक नक्षेत्र हुन् प्रताव सुब्बा। सुब्बाको हालै (यही चैत्र २ गते) भारतस्थित सिलिगुडीको एउटा अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको छ। दार्जेलिङबाट पहिलो फिल्म बनाउने निर्देशकको पदवी पाएका सुब्बाले नेपाली चलिचत्रमा धेरै उल्लेख्य योगदान गरेका छन्। उनी नेपाली मूलका पहिलो भारतीय चलचित्र निर्देशक पनि मानिन्छन्। वि.सं. २०३५ मा रिलिज भएको ’पराल को […]
पुरा समाचार पढ्नुहोस्