चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि रुस जाने

१ हप्ता पहिले

बेइजिङ- चीनका विदेशमन्त्री वाङ यीले सुरक्षा वार्ताका लागि सोमबारदेखि रूसको चार दिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चीन र रूस रणनीतिक सहयोगी हुन् । दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न […]
पुरा समाचार पढ्नुहोस्