भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

२ दिन पहिले १३

काठमाडौँ- अमेरिकी रक्षा प्रशासन पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ । पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको हो । रुसको साझेदार मानिने […]
पुरा समाचार पढ्नुहोस्