यातायात ब्यवस्था सेवा कार्यालयद्वारा बाह्र करोड राजश्व संकलन 

१ हप्ता पहिले

नवलपरासी– नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष  ०७९- ०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट  कूल १२ करोडभन्दा बढी  राजश्व संकलन गरेको छ ।  विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिँदै आएका  नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा […]
पुरा समाचार पढ्नुहोस्