त्रिपोली- विनाशकारी बाढीपछि लिबिया पुगेको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीक सेनाले मानवीय सहायता टोलीका ५ सदस्यको मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको हो । “सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,” ग्रीसका चिफ अफ […]