शाहरुखको ‘जवान’ ओटीटी प्लेटफर्ममा सर्वाधिक मूल्यमा बिक्री

२ हप्ता पहिले ३०

मुम्बई– शाहरुख खानको जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यसमा सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । शाहरुखको दोहोरो भूमिकालाई मानिसहरूले निकै रुचाइरहेका छन् । बुबाको भूमिकामा पनि शाहरुखको स्वेग प्रष्ट देखिन्थ्यो । जवान चाँडै ४०० करोड क्लबमा सामेल हुन लागेको छ।  फिल्मले ७ दिनमै यति ठूलो कलेक्सन गरेको छ । जवान थिएटरहरूमा लहरहरू […]
पुरा समाचार पढ्नुहोस्