अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

१ हप्ता पहिले १४

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४ अर्ब किलोमिटर टाढाबाट सन्देश पठाएको छ । भोयाजरले सन्देश पठाएको पछिल्लो ५ महिनामा याे पहिलो पटक हो र नासाका इन्जिनियरहरू यसलाई पढ्न सफल भएका छन् । भ्वाएजर-१ सन् १९७७ मा अन्तरिक्षमा पठाइएको थियो र हाल हाम्रो सौर्यमण्डल बाहिर पृथ्वीबाट २४ अर्ब किलोमिटरको दूरीमा यात्रा गरिरहेको […]
पुरा समाचार पढ्नुहोस्