अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

१ हप्ता पहिले १०

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग सीमाभित्र रहे मात्रै सम्बन्धले उचाइ लिने बताएका छन् । बेइजिङमा ब्लिङ्कनसँगको संवादका क्रममा उनले चीनको मामिलामा अमेरिकाले सीमा ननाघ्नु नै उचित हुने भन्दै चेतावनीको भाषा प्रयोग गरेका हुन् । अमेरिकी विदेश मन्त्री ब्लिङ्कन २४ अप्रिलदेखि ३ दिने चीनको भ्रमणमा छन् । उनले शुक्रबार वाङ यीलाई […]
पुरा समाचार पढ्नुहोस्