अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोगमा हमासले जनायो विरोध

२ हप्ता पहिले १५

गाजा– अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि प्यालेस्टिनी लडाकु समूह हमासले आइतबार यसको विरोध गरेको छ ।  हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल) का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो । विज्ञप्तिमा भनिएको छ, […]
पुरा समाचार पढ्नुहोस्