अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

१ हप्ता पहिले

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको समर्थनलाई लिएर राष्ट्रपित सी चिनफिङलाई प्रश्न गरेका छन् । युक्रेन युद्धमा रूसलाई दिएको समर्थनबारे औंला उठाएका ब्लिङ्कनले यदि चीन पछि हट्ने हो भने रुस समस्या पर्ने पनि बताए । ब्लिङ्कनले पत्रकारहरूसँग कुराकानीका क्रममा आफूले सी चिनफिङसँग चीनको समर्थनबिनार रूस युद्धमा टिक्नै नसक्ने तर्क गरेको जानकारी […]
पुरा समाचार पढ्नुहोस्