‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

१ हप्ता पहिले ११

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताएका छन्‌ । केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सवमा वक्तव्य जारी गर्दै अधिकारीले उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको उल्लेख गरेका छन्‌ । अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह उच्च रहेको […]
पुरा समाचार पढ्नुहोस्