आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

२ हप्ता पहिले १४७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई हराएको छ । बैंंगलुरुले सिजनको लगातार दोस्रो जित निकाल्ने क्रममा विल ज्याक्सले ५१ बलमा शतक बनाए । टोलीले सिजनको ४५ औँ खेलमा गुजरात टाइटन्सलाई ९ विकेट हराएको हो । यस जीतपछि बैंगलुरुले प्लेअफमा पुग्ने आशा कायमै राखेको छ । […]
पुरा समाचार पढ्नुहोस्