आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

१ हप्ता पहिले १०

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिइन् । शुक्रबार आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उनले बालबालिकामा पोषणको धेरै ठूलो महत्त्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरूमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएकी हुन् […]
पुरा समाचार पढ्नुहोस्