आज सुनचाँदीको मुल्य कति ?

२ हप्ता पहिले १२

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख […]
पुरा समाचार पढ्नुहोस्