आयुर्वेदिक चिकित्सा : के हो पञ्चकर्म विधि ?

३ हप्ता पहिले १७

काठमाडौं – पञ्चकर्म विधि आयुर्वेदिक उपचारको थेरापी अन्तर्गत पर्दछ। अन्य पद्धतिमा औषधीको प्रयोगबाट उपचार गरिन्छ भने पञ्चकर्ममा बिना औषधी थेरापीको माध्यमबाट उपचार हुन्छ। आयुर्वेदिक चिकित्सकका अनुसार मुख्य ५ वटा कर्मबाट शरीरलाई शुद्ध गरेर शरीरभित्रका विकारयुक्त वस्तु बाहिर निकालेर उपचार गर्ने भएकाले निरोगी जीवनयापनका लागि यो प्रभावकारी माध्यम हो। रोग पूर्ण रूपमा निर्मूल पार्न र रोग […]
पुरा समाचार पढ्नुहोस्