आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

१ हप्ता पहिले १४

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो। आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले […]
पुरा समाचार पढ्नुहोस्