आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

१ हप्ता पहिले

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्। यी दुई देशबाट सामान्य कामदारदेखि दक्ष जनशक्तिसम्म कतार पुग्ने गरेका छन्। यी दुई देशको भ्रमणमा कतारका अमिर सेख तमिम बिन हमाद खल थानी नेपाल आएका छन्। थानीको भ्रमणसँग जोडिएका श्रमिक जीवन र श्रम सुरक्षासँग जोडिएका विषय नै अन्तर्राष्ट्रिय चासोको विषय हुन्। ह्युमन राइट वाचको लागि […]
पुरा समाचार पढ्नुहोस्