इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

१ हप्ता पहिले १८

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले स्तब्ध भएको हो । यो हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ । एभर्टनका लागि जोराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले एक–एक गोल गरेका थिए । जेराडले खेलको २७औँ मिनेटमा एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५८औँ […]
पुरा समाचार पढ्नुहोस्