इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

१ हप्ता पहिले १२

एजेन्सी- इजरायलको सैन्य इन्टेलिजेन्स प्रमुख अहारून हालिवाले राजीनामा दिएका छन् । अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमलापछि राजीनामा दिने हालिवा पहिलो उच्च सैन्य अधिकारी हुन् । गत वर्ष भएको हमासको हमलालाई लिएर उनले सुरक्षा कमजोरी भएको स्वीकारेका थिए । उनले त्यसबेला सुरक्षामा कमजोरी भएकै कारण हमासले नरसंहार मच्चाउन सकेको बताएका थिए । ७ अक्टोबरमा भएको […]
पुरा समाचार पढ्नुहोस्