इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस् 

३ हप्ता पहिले १२

काठमाडौं–  व्हाट्सएपले अब एक नयाँ सुविधा प्रदान गर्दछ । अब ह्वाट्सएपले ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ । यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ । यो सुविधा आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा पछिल्लो बेटा भर्सनमा […]
पुरा समाचार पढ्नुहोस्