ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

२ हप्ता पहिले १५

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५०० मेगावाट जलविद्युत उत्पादन लक्ष्य राखेको छ । मंसिर दोस्रो साता विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० जारी गर्दै जलविद्युत उत्पादन लक्ष्य घोषणा गरेको थियो । सरकार इमान्दारीपूर्वक लक्ष्य कार्यान्वयनतर्फ लाग्दा अबको १२ वर्षभित्र निर्धारित लक्ष्य भेट्न ६१ खर्ब रुपैयाँ लगानी […]
पुरा समाचार पढ्नुहोस्