‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

१ हप्ता पहिले १३

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भू-राजनीतिक प्रभाव र प्रसारण सञ्जाल विस्तारमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ अन्तर्गत शुक्रबार भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक सत्रका वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा अर्थ-राजनीतिक, भू-राजनीतिक तथा […]
पुरा समाचार पढ्नुहोस्