एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

२ हप्ता पहिले १२

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक अध्यक्ष रहेको माइलस्टोन सहकारी संस्था डुबेको छ । २०० भन्दा धेरै बचतकर्ताको करिब १० करोड रुपैयाँ हिनामिना भएपछि उक्त सहकारी बन्द भएको हो । न्यूनतम तरलतासमेत नराखी पौडेल सञ्चालित जनता टेलिभिजनमा पनि लगानी गरेको उक्त सहकारीले गत फागुन मसान्तबाटै सम्पूर्ण कारोबार बन्द गरेको छ । निक्षेपकर्ताहरू […]
पुरा समाचार पढ्नुहोस्