एप्पलले निकाल्यो ६ सयभन्दा बढी कर्मचारी

४ हप्ता पहिले ३६

काठमाडौँ– अमेरिकी कम्पनी एप्पलले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि कम्पनीले त्यसमा काम गर्ने कर्मचारीलाई निकालेको हो । ब्लूमबर्गका अनुसार एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको ८ वटा छुट्टै फाइलिङमा यो जानकारी दिएको हो । कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने […]
पुरा समाचार पढ्नुहोस्