एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

१ हप्ता पहिले

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च गर्ने भएका छन् । उनले ल्याउने नयाँ एपले युट्युबसँग उद्देश्यले नयाँ एप ल्याउन खोजेको अनुमान गरिएको छ । सो एपको नाम एक्स टीभी रहेको बताइएको छ । एक्स (पहिलेको ट्विटर) का सीईओ लिन्डाका अनुसार छिट्टै सो एप सार्वजनिक गरिँदै छ । उनले गत मंगलबार एप […]
पुरा समाचार पढ्नुहोस्