कृष्णको गीत ‘निरमाया’मा आशीर्वादको अभिनय

२ हप्ता पहिले २४

काठमाडौं– गायक कृष्ण बिक र स्मिता दाहालको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ। गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्। आशीर्वाद क्षेत्री यो डेब्यू म्युजिक भिडियो हो । अभिनेता क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र […]
पुरा समाचार पढ्नुहोस्