कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

१ हप्ता पहिले

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीनजनाको १०० हजार दिनपछि अन्तिम संस्कार गरिएको छ । यी तीन शव राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालका बेवारिसे थिए । ती शव सडेर कंकाल भइसकेको अवस्थामा बिहीबार दाहसंस्कार गरिएको हो । प्रशासनिक अधिकारीका अनुसार अघिल्लो महिना रायपुरको एक पत्रिकाले सबैभन्दा पहिले राज्यको […]
पुरा समाचार पढ्नुहोस्