‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

१ हप्ता पहिले १४

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका चलचित्र  ‘खुस्मा’को दोस्रो चरणको  छायांकन सुरु भएको छ । निर्माण पक्षले पूर्वी रुकुमको मैकोटबाट दोस्रो सुरु गरेको हो । निर्देशक अशोक थापा मगरका अनुसार बिहीबारबाट पुन मगर जातीको उद्गम स्थल रुकुमको मैकोट छायांकन सुरु गरिएको हो ।  मैकोट अभिनेता धिरजको जन्मथलोसमेत हो । त्यहाँपछि […]
पुरा समाचार पढ्नुहोस्