खेलकुदमा भारतका युवा स्टारको उदय

१ हप्ता पहिले १४

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्। तीन वर्षपछि भारतीय खेलकुदमा एउटा नयाँ स्टारको उदय भएको छ। १७ वर्षीय गुकेश डमराजुले हिकासु नाकामुरासँगको अन्तिम खेलमा बराबरी […]
पुरा समाचार पढ्नुहोस्