गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ?

३ हप्ता पहिले १८

काठमाडौं – गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण समय हो। यो अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती र घरपरिवार सचेत रहनुपर्छ। गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ। त्यसैले गर्भावस्थामा रक्तचापलाई नियन्त्रणमा राख्नु जरुरी छ। गर्भावस्थामा रक्तचापका कारण हुनसक्ने जोखिमलाई कम गर्न समय […]
पुरा समाचार पढ्नुहोस्