गर्मी मौसममा कस्तो खाना खानु उपयुक्त हुन्छ ?

४ हप्ता पहिले २७

काठमाडौं- गर्मी मौसम सुरु भएको छ। यो मौसममा तातो हावा चल्ने र प्रदूषण पनि बढ्ने हुँदा स्वास्थ्यमा विभिन्न खाले समस्या देखिने गर्दछन्। गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ। गर्मी मौसममा प्रशस्त मात्रामा […]
पुरा समाचार पढ्नुहोस्