गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

१ हप्ता पहिले १२

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गाजामा इजरायलको सैन्य अभियानको विरोधमा अमेरिकाको विश्वविद्यालयमा प्रदर्शन हुन थालेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि दक्षिण क्यालिफोर्नियाको विश्वविद्यालयबाट ९३ जनालाई पक्राउ गरेको प्रहरीले इमर्सन कलेजबाट मात्रै रातारात १ सय ८ जनालाई नियन्त्रणमा लिएको बोस्टन प्रहरीले जनाएको छ। यस्तै टेक्सस, न्युयोर्क […]
पुरा समाचार पढ्नुहोस्