गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

१ हप्ता पहिले १५

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। २२५ रनको लक्ष्य पछ्याएको गुजरात […]
पुरा समाचार पढ्नुहोस्