चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

१ हप्ता पहिले १३

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । प्रकाशसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले प्रकाशले निर्वाह गर्ने भूमिकाबारे भने खुलाएको छैन । जेठको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षको योजना रहेको छ । निर्माण पक्षले यस अघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको […]
पुरा समाचार पढ्नुहोस्