टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

१ हप्ता पहिले १४

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको छ । सो सिरियलको शुक्रबार राजधानीमा शुभ मुहूर्त गरिएको छ । टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेललगायतको अभिनय रहनेछ । निर्देशन भने प्रज्ञा स्वयंले गर्ने बताइएको छ । सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीको संगीत, […]
पुरा समाचार पढ्नुहोस्