ठुलो आन्द्रालाई क्यान्सरबाट कसरी जोगाउने ?

२ हप्ता पहिले १७

काठमाडौं – पछिल्लो समय क्यान्सरको समस्या बढिरहेको छ। मानिसको रगतदेखि विभिन्न अंगसम्म क्यान्सरको जोखिम हुन्छ। जीवनशैली र खानपानकै कारण क्यान्सर बढेको विभिन्न अध्ययनले देखाएका छन्। ठुलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई यसको क्यान्सर मानिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा पर्छ। सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ। […]
पुरा समाचार पढ्नुहोस्