ताइवानमा ८० बढी भूकम्पको धक्का

१ हप्ता पहिले

काठमाडौँ– ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ रेक्टर स्केल माथिका छन् । भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनको जमिनबाट १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको  र […]
पुरा समाचार पढ्नुहोस्