दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

१ हप्ता पहिले १५

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वीको अवलोकन गर्ने नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरेको हो । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको […]
पुरा समाचार पढ्नुहोस्