दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

१ हप्ता पहिले १५

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २२५ रनको लक्ष्य दिएको छ । अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाएको हो। उसका लागि कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतक बनाए । ४३ बलको सामना गरेको पन्तले ८ छक्का र ५ […]
पुरा समाचार पढ्नुहोस्