‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

१ हप्ता पहिले १६

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई इरानले ‘निराधार’ भन्दै यसको खण्डन गरेको छ ।  इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ‘इरानका केही व्यक्ति र कम्पनीहरू साइबर आक्रमणमा संलग्न रहेको अमेरिकी सरकारको दाबीलाई इरानले स्पष्टरूपमा खण्डन गरेको छ ।’ उनले वासिङ्टनले ‘गाजा पट्टीमा इजरायली युद्ध अपराध र नरसंहारका लागि इजरायली शासनलाई […]
पुरा समाचार पढ्नुहोस्