निजी अस्पताल पनि सेवामुखी हुनुपर्छ : नगर प्रमुख श्रेष्ठ

३ हप्ता पहिले २२

सिरहा– गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले निजी लगानीमै सही सुविधा सम्पन्न अस्पताल खुलेको प्रति खुसी व्यक्त गरेका छन् । गोलबजार ४ स्थित बर्धमान हस्पिटल प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाले विशेषज्ञ सेवा दिन नसके पनि निजी क्षेत्रबाट यो सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरेका हुन् । उनले भने, ‘हामीले यहाँको जनताको लागि विशेषज्ञ सेवा […]
पुरा समाचार पढ्नुहोस्