नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

१ हप्ता पहिले १४४

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ । यसअघि […]
पुरा समाचार पढ्नुहोस्