पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

२ हप्ता पहिले १२

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार ९९८ रुपैयाँ लगानीमा ७३९ वटा घरेलु तथा साना उद्योग स्थापना गरिएको छ । पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आर्थिक वर्षमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए । उनका अनुसार यस वर्ष पनि गत वर्षकै […]
पुरा समाचार पढ्नुहोस्