पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

२ हप्ता पहिले १५

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १ नील १४ खर्ब ९ अर्ब ८५ करोड रुपैयाँ कूल लगानी हुने अनुमान गरेको छ । चालू खर्च र सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य दायित्व थप्दै गएको सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट पाँच वर्षमा ११४ खर्बभन्दा बढी लगानी हुने प्रक्षेपण गरेको हो । १६औं योजनाको […]
पुरा समाचार पढ्नुहोस्