पुरानो फोन बेच्दा ध्यान दिनु पर्ने कुराहरू 

१ हप्ता पहिले १४

काठमाडौं– मानवीय स्वभाव नै हो केही कुरा प्रयोग गरेपछि त्यसको रहर पुग्छ र नयाँ अर्को मन पर्न थाल्छ । मोबाइलमा पनि त्यस्तै हो  । एउटा मोबाइल मन पर्छ किन्यो र पछि अर्को ब्रान्डको मोबाइल आएपछि अर्को लिने रहर हुन्छ । त्यसमा पुरानो पोन बेचेर नयाँ लिनेको संख्या पनि थोरै छैन । एउटा सर्भे अनुसार मानिसहरूले […]
पुरा समाचार पढ्नुहोस्