पोखरामा एसिया कप ट्रायथोलन हुँदै

१ हप्ता पहिले १४

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते हुने ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन […]
पुरा समाचार पढ्नुहोस्