पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

१ हप्ता पहिले १३

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा गएको छ। लामो समय नेतृत्वमा रहेका अशोक बज्राचार्य गत साता भएको अधिवेशनबाट अध्यक्ष पदबाट हटेका छन्। एक दिन अघिसम्म आफू सत्तामा रहने अनुमान गरेका अशोक बज्राचार्य अन्तिम समयमा उम्मेदवार नहुने निर्णय गरेका थिए। विवादमा रहेको अर्को सङ्घ नेपाल टेबल टेनिस सङ्घ पनि अब विवादको बाटोबाट […]
पुरा समाचार पढ्नुहोस्