प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

१ हप्ता पहिले ५२

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंक बढ्यो । सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो । आजको सेसनमा ६ हजार ५५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ बराबरको कारोबार भयो । जसमध्ये १४ […]
पुरा समाचार पढ्नुहोस्