बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने

२ हप्ता पहिले १७

महोत्तरी– राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिबासले आम औषधि सेवनको अभिमुखीकरण गराएको छ । नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरूको सहभागितामा बुधबार भएको उक्त कार्यक्रममा वैशाख १६ गते देखि सुरु हुने औषधि सेवन प्रक्रियाको विषयमा अभिमुखीकरण दिएको हो । प्राणघातक नभएता पनि मानिसहरूलाई अशक्त तथा अपाङ्ग बनाउने यो रोगका […]
पुरा समाचार पढ्नुहोस्